मकवानपुर – प्रदेश नम्बर –३ सरकारले हरेक स्थानीय तहका नागरिकलाई सेवा दिने उद्देश्यले एम्बुलेन्स, दमकल र शववाहन खरिद गर्नका लागि रकम पठाएको छ ।
प्रदेश ३ का १ सय १९ वटै स्थानीय तहलाई नागरिकको सहजताका लागि सेवामुलक सवारी खरिद गर्न प्रस्ताव पठाउन आह्वान गरिएको थियो ।
प्रदेश ३ का ४७ वटा स्थानीय तहले ५० व...