रामेछापबाट सर्वसम्मत चुनिए एमालेका प्रदेश प्रतिनिधि, बागमतीको अध्यक्षमा कैलाश ढुंगेल बलिया दाबेदार

काठमाडौं । असोज ८ र ९ गते काठमाडौंमा हुने नेकपा एमाले बागमती प्रदेश अधिवेशनका लागि नेकपा एमाले रामेछापले सबै स्थानीय तहबाट सर्वसम्मत प्रतिनिधि छनोट गरेको छ। ८ पालिका रहेको रामेछापमा एमालेले सर्वसम्मत प्रदेश अधिवेशनको लागि प्रतिनिधि चयन गरेको हो । एमालेले रामेछापले ८१ जना प्रतिनिधि पठाएको छ । खाँडादेवी गाउँपालिकाबाट सिफारिस भएका कैलाश ढुंगेल प्रदेश […]