भेपमार्फत सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धान : राहुल महरासहित चारजनाविरुद्ध मुद्दा चलाउन सिफारिस
बहुचर्चित विद्युतीय चुरोट (भेप)भित्र लुकाई गरिएको सुन तस्करीसँग सम्बन्धित दोस्रो चरणको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस गरेको छ । प्रहरीले प्रतिवेदनमा सुन तस्करीमा...