‘मनोपरामर्श नपाएको भए सायद मेरो श्रीमान् मलेसियाबाट जीवित फर्किने थिएनन्’

शशीकुमारी यादव/अर्नामा गाउँपालिका, सिराहा । साउन महिनाको राती सिमसिम पानी परिरहेको थियो । मलेसियाबाट रामप्यारीलाई श्रीमानले इमोमा भिडियो कल गरे ।  भिडियो कल उठाउँदै रामप्यारीले सोध्नुभयो ‘काम पाइयो ?’ उताबाट श्रीमान् सुखदेवले कामको कुरालाई वास्ता गर्नुभएन ।  आँखाबाट बरबर्ती आँसु झार्दै सुखदेवले भन्नुभयो ‘मलेसिया आउन काढेको ऋण तिर्न नसकिने भइयो ।’ सुखदेव यतिमै रोकिनु भएन । रामप्यारीको मुटुले ठाउँ त त्यती बेला छोड्यो जब उताबाट श्रीमानले आफू मर्छु भन्दै फोन काटे । ...

सम्बन्धित सामग्री

‘मनोपरामर्श नपाएको भए सायद मेरो श्रीमान् मलेसियाबाट जीवित फर्किने थिएनन्’

शशीकुमारी यादव/अर्नामा गाउँपालिका, सिराहा । साउन महिनाको राती सिमसिम पानी परिरहेको थियो । मलेसियाबाट रामप्यारीलाई श्रीमानले इमोमा भिडियो कल गरे ।  भिडियो कल उठाउँदै रामप्यारीले सोध्नुभयो ‘काम पाइयो ?’ उताबाट श्रीमान् सुखदेवले कामको कुरालाई वास्ता गर्नुभएन ।  आँखाबाट बरबर्ती आँसु झार्...

इजलासमा टेकनाथ रिजालको गुनासो- श्रीमान् ! हिरासतमा सास फेर्न पनि गाह्रो भयो

हज कमिटीका अध्यक्षसमेत रहेका शमसेर मियाँले हिरासत कक्षमा नमाज पढ्न नपाएको देखि प्रहरीले आफ्नो कुराहरू नसुन्ने गरेकोसम्म बताए ।

न्यायको खोजीमा बिनुका ३ वर्ष : गाउँमा तिरस्कार, सहरमा पाइला पाइलामा दुर्व्यवहार

‘काठमाडौँमा घर दाइजो नपाएको भन्दै डाक्टरले नै गरे श्रीमतीलाई कुटपिट’ ‘कपिलवस्तुका न्यायाधीश गिरीले श्रीमतीलाई बन्धक बनाएर यौन शोषण गरेको आरोप’ ‘आफ्नै श्रीमतीको घाँटी रेटी हत्या, श्रीमान् पक्राउ’ ‘काठमाडौँकै दर्दनाक घटनाः पुष्पा गेटमा जिउँदै जलिरहिन्, रमिता हेरेर बस्यो सुधन...

न्यायको खोजीमा बिनुका ३ वर्ष : गाउँमा तिरस्कार, सहरमा पाइला पाइलामा दुर्व्यवहार

‘काठमाडौँमा घर दाइजो नपाएको भन्दै डाक्टरले नै गरे श्रीमतीलाई कुटपिट’ ‘कपिलवस्तुका न्यायाधीश गिरीले श्रीमतीलाई बन्धक बनाएर यौन शोषण गरेको आरोप’ ‘आफ्नै श्रीमतीको घाँटी रेटी हत्या, श्रीमान् पक्राउ’ ‘काठमाडौँकै दर्दनाक घटनाः पुष्पा गेटमा जिउँदै जलिरहिन्, रमिता हेरेर बस्यो सुधन...

‘बगरमा श्रम नगरी बल्दैन चुलो’

महेन्द्रनगर । भीमदत्त नगरपालिका–१२ ओदालीका जानकी कामी दुई नाबालक छोरा घरमा छाडेर प्रचण्ड गर्मीलाई समेत बेवास्ता गरी महाकाली नदीको बगरमा बालुवा छान्दै गरेको अवस्था भेटिइन् । पारिवारिक समस्याले दैनिक गुजारा चलाउन सकस हुन थालेपछि विगत चार वर्षदेखि नदीको बगरमा श्रम गरिरकी उनले दुई वर्ष भने कोरोना महामारीका कारण काम गर्न नपाएको बताइन् । ‘श्रीमान् सहचालकको […]

सीताका दुख : ससुरा र श्रीमान्‌ले कुटे प्रहरीले कुरै सुनेर

काठमाडौं । दुई महिनाअघि अदालतबाट अन्तरजातीय विवाह गरेकी सीता पटेल दाइजो नल्याएको निहुँमा श्रीमान् र ससुराबाट कुटिएको भन्दै न्याय खोज्न काठमाडौं आएकी छन् । प्रहरीबाट पनि न्याय नपाएको उनले गुनासो गरेकी छन् । श्रीमान उमेश साहगोढ र ससुरा जवाहिर साहगोढले कुटपिट गर्दै ज्यान मार्ने धम्की दिएको सीताको आरोप छ । रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै […] The post सीताका दुख : ससुरा र श्रीमान्‌ले कुटे प्रहरीले कुरै सुनेर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पर्वत : बाढी आउँदा कार्यालय जान पाउँदैनन् कर्मचारी

पर्वत : पर्वतको कुश्मा नगरपालिका–५, मेलमिलाप चोकमा व्यवसाय गर्दै आएका ठाकुर भुसालकी श्रीमती यशोदा आचार्य भुसाल छिमेकी जिल्ला बागलुङ सदरमुकाममा रहेको एउटा वित्तीय संस्थामा काम गर्छिन्।कोरोना कहरका कारण सार्वजनिक सवारी नपाएको बेला पनि उनलाई आन्तरिक रूपमा काम गर्न कार्यालय जानुपर्छ। उनका श्रीमान् ठाकुर श्रीमतीलाई छोड्न प्रायः बागलुङ आउजाउ गरिरहन्छन्।तीन दिनअघि उनी सधैँ झैँ बागलुङ गए। जाँदै गर्दा बाटो ठीकै थियो। तर, फर्किने बेला त पहिरो खसेर बाटो नै बन्द! नजिकको साथी कोही ब

छाेरा नपाएकाे भन्दै श्रीमानबाट पीडित महिलाकाे बिचल्ली

पर्वत – छोरा नपाएको भन्दै श्रीमानले दैनिकजसो कुटपिट गरेर पीडित बनेकी महिला र ६ महिने बालिकाको बिचल्ली भएको छ । सल्यानकाे शारदा नगरपालिका १४ मालनेटा घर भइ पर्वतको कुश्मा नगरपालिकामा ज्याला मजदुरी गर्दै आएकी २१ वर्षीया सपना विश्वकर्मा र ६ महिने छोरी समस्यामा परेका हुन् ।  चैत १८ गतेदेखि सपनाका श्रीमान् राज विश्वकर्मा आफ्नी जेठी छोरी पर्मिला विकसहित फरार रहेका छन् । श्रीमानले छाडेर गएपछि सपना अहिले ६ महिने छोरीलाई काखीमा च्यापेर बिलखबन्दमा पर्नुभएकाे छ । ‘कोठामा चामल छैन, काखे छोरीलाई दूध किनेर खु...

दाइजो नपाएको झोकमा पत्नीको मिर्गौला गायब - Naya Patrika

भारतमा एक पुरुषले आफ्नै पत्नीको मिर्गौला चोरेका छन् । मिर्गौला चोरेको आरोपमा महिलाका श्रीमान् र देवर पक्राउ परेका छन् । दुई वर्षअघि पेट दुखेर अस्पताल भर्ना गरिएकी ती महिलाको ऐपेन्डिक्सको...पूरा पढ्नुहोस् »