काठमाडौं । ‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली मूलकी १७ वर्षीय परिजिता बाँस्तोला नकआउटमा प्रवेश गरेकी छन् । अमेरिकन रियालिटी टेलिभिजन सिरिज द भोइसको ब्याटल राउन्डमा बाँस्तोलाले जित हासिल गर्दै नकआउटमा प्रवेश गरेकी हुन् । नेपाली समयानुसार बुधबार बिहान भएको प्रतिस्पर्धामा उनले अन्य दुई प्रतिस्पर्धीलाई हराएकी हुन् । कोच जोन लिजेन्डको समूहबाट नकआउट चरणका लागि परिजिता […]