निर्माण सामग्रीमा दोहोरो कर हटाउन गण्डकी सरकार तयार

गण्डकी प्रदेश सरकारले निर्माण सामग्रीमा लाग्दै आएको दोहोरो कर हटाउने प्रतिबद्धता जनाएको छ।