काभ्रेपलाञ्चोक र ललितपुरका अति प्रभावित ९ पालिकालाई १ करोड राहत, अरु कुन पालिकालाई कति ?

काठमााडौं । सरकारले काभ्रेपलाञ्चोक र ललितपुरका ९ स्थानीय तहलाई एक करोडका दरले प्रत्येक स्थानीय तहलाई राहत स्वरूप रकम उपलब्ध गराउने भएको छ । गत असोज १० देखि असोज १३ सम्मको अति भारी वर्षापछिको बाढी, पहिरो तथा डुबान प्रभावित स्थानीय तह मध्ये काभ्रेपलाञ्चोकका ५ र ललितपुरका ४ गरेर ९ स्थानीय तहलाई १ करोडका दरले राहत उपलब्ध […]

सम्बन्धित सामग्री

काभ्रेपलाञ्चोक २ मा गोकुल बास्कोटा तीन हजार बढी मतसहित अगाडि

काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटाले अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणामअनुसार बास्कोटाले ३८ हजार दुई सय ८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका शिव हुमागाईंले ३५...

काभ्रेपलाञ्चोक २ मा ५ बजेदेखि मतगणना सुरु हुँदै, १ मा सर्वदलीय बैठक सुरु

काभ्रेपलाञ्चोक २ मा पाँच बजेदेखि मतगणना सुरु हुँदैछ । मतदान सकिएको २४ घण्टापछि बल्ल मतगणना सुरु हुन लागेको हो । सर्वदलीय सहमति जुटाएर मतगणना सुरु हुँदैछ । यहाँ एमालेबाट गोकुल बास्कोटा...

विहानीमा सुन्दर काभ्रेपलाञ्चोक (फोटोफिचर)

काठमाडौं, ७ असोज । काभ्रेपलाञ्चोक डाँडाकाँडा र समथर मैदानहरु भएको सुन्दर जिल्ला हो । विहान काभ्रेको पलाञ्चोक भगवती क्षेत्रबाट देखिएको दृश्य । तस्बिरः रिपोर्टर्स नेपाल

नेकपा एसको काभ्रेपलाञ्चोक अध्यक्षमा हुमागाईं

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नेकपा एसको काभ्रेपलाञ्चोक जिल्ला अध्यक्षमा वसुन्धरा हुमागाईं चयन भएका छन् । शनिबार पार्टीको पाँचौं बैठकले जिल्ला नेतृत्व हेरफेर गर्दै बागमती प्रदेश कृषि तथा पशुपक्षी मन्त्रीसमेत रहेका हुमागाईंलाई अध्यक्षमा चयन गरेको हो । बैठकले उपाध्यक्षमा दीपककुमार गौतम, सचिवमा गोकुल गौतम तथा विद्यार्थी नेता यशु लामालाई सहसचिवमा चयन गरेको छ । हुमागाईं यसअघि उपाध्यक्ष तथा गौतम सचिव थिए ।

काभ्रेपलाञ्चोक जिल्लामा राहदानी बनाउन अनलाईन भुक्तानी

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राहदानी बनाउन लाग्ने राजश्व शुल्क अनलाईनबाट भुक्तानी गर्ने प्रणालीको शुरुवात गरेको छ । काभ्रेपलाञ्चोक जिल्ला अनलाईनबाट भुक्तानी गर्ने देशकै पहिलो जिल्ला बन्न पुगेको छ । ‘नेपालमै पहिलो पटक काभ्रेपलाञ्चोक जिल्लाका नागरिकहरुको सेवाका लागि अनलाईन माध्यमबाट भुक्तानी गर्ने प्रणाली शुरु गरेका छौं’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘नागरिकहरुलाई लाईन बसेर बैकमा […]

काभ्रेपलाञ्चोक कोरोनामुक्त

जिल्लामा चार दिनदेखि गरिएका परीक्षणमा कुनै पनि व्यक्तिमा कोरोना सङ्क्रमण नदेखिएकाले काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको जनाइएको छ।

काभ्रेपलाञ्चोक कोरोनामुक्त जिल्ला

काभ्रेपलाञ्चोक, १५ चैत । जिल्लामा चार दिनदेखि गरिएका परीक्षणमा कुनै पनि व्यक्तिमा कोरोना सङ्क्रमण नदेखिएकाले काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको जनाइएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा २३ जनाको कोरोना परीक्षण गरिएको थियो । चार दिनदेखि दैनिक दुई दर्जन हाराहारीमा कोरोनासँग मिल्दोजुल्दो क्षण देखिएकाको परीक्षण गर्दा कसैमा पनि कोरोना सङ्क्रमण नदेखिएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र […]

काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालय सेवा माघ २१ सम्म स्थगन

काभ्रे – कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले एकहप्ताका लागि आफ्नो सेवा प्रवाह स्थगनको समय बढाएको छ । प्रशासनले आज सार्वजनिक सूचना जारी गर्दै यही माघ २१ गतेसम्मका लागि अत्यावश्यक सेवा (शान्ति सुरक्षा, मुद्दा, आन्तरिक प्रशासन र आकस्मिक राहदानी) बाहेकका अन्य नियमित सेवा स्थगन गरिएको जनाएको छ । यसअघि प्रशासनले माघ […]

अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको अध्यक्षमा पुन: दीपक खरेल चयन

१५ कात्तिक, बार्सिलोना । अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको अध्यक्षमा पुन: दीपक खरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न समाजको दोस्रो महाधिवेशनबाट स्पेन निवासी ब्यबसायी खरेल पुन: निर्विरोध निर्वाचित भएका हुन् । समाजको धुलिखेलमा सम्पन्न दोस्रो महाधिवेशनबाट उपाध्यक्षहरूमा दिनेश उप्रेती (बेल्जियम), शम्भु गौतम (यूके), सानु लामा (दक्षिण कोरिया) र सङ्गम भण्डारी (इटाली) चयन भएका छन् । महासचिवमा […]

लापरबाहीले जोखिममा काभ्रेपलाञ्चोक

मोतीराम तिमल्सिना, काभ्रे उपत्यका तथा तराईका जिल्लाहरुसँग सडक सञ्जाल जोडिएको काभ्रेपलाञ्चोक जिल्ला कोरोना भाइरसको उच्च जोखिममा रहेको छ । बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै गाउँ जानेहरुको भीड बढेको छ । संक्रमण फैलन नदिन स्थानीय प्रशासन ‘सेमी लकडाउन’को तयारीमा जुटेको छ । ‘सेमी लकडाउन कि पूरै लकडाउन’ बिहीबार बस्ने बैठकले निर्णय गर्नेछ । सरकारले पहाडी जिल्लामा […]