जन्ती बसमा करेण्ट लागेर ज्यान गुमाएकाका परिवारलाई नगरपालिकाकाे २० हजार किरिया खर्च

सिन्धुली – जन्ती बोकेको बसमा करेन्ट लागेर दुर्घट्ना हुँदा ज्यान गुमाएका सिन्धुलीको दुधौली नगरपालिका–९ जितपुरका मृतकका परिवारलाई नगरपालिकाले २० हजार रुपैयाँ किरिया खर्च दिने भएकाे छ । दुधौली नगरपालिकाका घनश्याम राउतका अनुसार जन्ती जाँदा करेन्ट लागेर ज्यान गुमाएका जितपुर निवासी ४५ वर्षीय राम...