मानव अंग प्रत्यारोपण केन्द्रमा ३८६ जनाको मिर्गौला प्रत्यारोपण

भक्तपुर । मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरले हालसम्म ३८६ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । २०६९ साल वैशाख ११ गतेदेखि सेवा सञ्चालन गरेको केन्द्रले हालसम्म...

सम्बन्धित सामग्री

हेटौँडा अस्पतालबाट पनि मिर्गौला प्रत्यारोपण थालिने

मकवानपुर । वागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरू हुने भएको छ । धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको व्यवस्थापनमा उक्त अस्पतालमा केही महिनाभित्रै मिर्गौलाको प्रत्यारोपणका लागि त्रिपक्षीय सम्झौता भएको हो । हेटौँडामा मिर्गौला प्रत्यारोपण गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशी, हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटा […]

https://www.onlinekhabar.com/2020/07/881189

२८ असार, काठमाडौं । मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरका चिकित्सक डा. राकेशकुमार बर्माको योजनामा अवैध रुपमा मिर्गौला प्रत्यारोपण भएको खुलासा भएको छ । र, यसका लागि नेपाल प्रहरीका दुई जना अधिकारीले समेत बर्मालाई सघाएको पाइएको …

निर्देशक किशोर रानाका दुवै मिर्गौला फेल, सहयोगको आग्रह

काठमाडौं – चलचित्र निर्देशक किशोर रानाका दुवै मिर्गौलाले काम नगरेपछि अस्पताल भर्ना गरिएको छ । उहाँलाई मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा भर्ना गरिएको हो । अस्पतालका अनुसार उहाँका दुवै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएका छन् । उहाँको परिवारले आवश्यक उपचारको ब्यवस्था गरिदिन सरकारसँग आग्रह गरेको छ । परिवारले सहयोग...

९८ प्रतिशत मिर्गौला प्रत्यारोपणमा सफलता

भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अंग प्रत्यारोपण केन्द्र) भक्तपुरले चार सयभन्दा बढी मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ ।   शुक्रबार आयोजित...

मिर्गौला प्रत्यारोपणमा ९८ प्रतिशत सफलता

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अंग प्रत्यारोपण केन्द्र) भक्तपुरले ४ सयभन्दा बढी मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ।

डेढ सयको प्रत्यारोपण

सरकारले नि:शुल्क मिर्गौला प्रत्यारोपण सेवा दिएपछि वैशाखयता १ सय ५० जना यसबाट लाभान्वित भएका छन्। सरकारले ०७१ को वैशाख १ देखि लागू हुने गरी मिर्गौला प्रत्यारोपण सेवालाई नि:शुल्क घोषणा गरेको हो। सरकारले वीर, त्रिवि शिक्षण अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरबाट नि:शुल्क मिर्गौला प्रत्यारोपण सेवाको व्यवस्था मिलाएको छ।