शिशु कक्षा : घरमा कि विद्यालयमा ?

काठमाडौं । बालबच्चालाई कुन उमेरमा विद्यालय पठाउने ? अलमलमा छन् अभिभावक । बोली फुट्नासाथ र बामे सर्नासाथ बच्चालाई विद्यालय पुर्‍याउन हतारिने अभिभावकको जमात सानो छैन । आखिर किन अभिभावकहरु यस्तो होडबाजीमा छन् ? उनीहरुको साझा जवाफ छ, ‘फलानोको बच्चा स्कुल जान थाल्यो, हाम्रो पनि पठाउनुपर्छ ।’ त्यसो त कामकाजी दम्पतीलाई घरमा बच्चा हेरेर बस्ने फुर्सद […]