अमेरिकाले युक्रेनलाई २० अर्ब डलर प्रदान गरेको छ । जफत गरिएको रुसी सम्पत्तिबाट भएको नाफाबाट उक्त परिमाणको रकम जुटाइएको हो । यो आर्थिक सहयोग G7 सदस्य राष्ट्रहरूले जुन महिनामा घोषणा गरेको ५० अर्ब डलर अर्थात ३९ अर्ब पाउण्ड को प्याकेजको महत्त्वपूर्ण भाग हो । जफत गरिएका सम्पत्तिहरूबाट सहायता जुटाउनुको अर्थ रूसले आफ्नो गैरकानुनी युद्धको खर्च […]