अस्पतालबाट प्रदान गरिने सबै सेवाको विवरण सार्वजनिक र दैनिक अद्यावधिक गर्न मन्त्रालयको पत्र

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका सबै प्रतिष्ठान र संघीय अस्पतालहरुलाई अस्पतालबाट बिरामीको उपचारका लागि प्रदान गरिने स्वास्थ्य सेवासँग सम्बन्धित विवरणहरु सार्वजनिक गर्न र अद्यावधिक गर्न पत्र पठाएको छ।

सम्बन्धित सामग्री

१० ग्राफमा नेपाली अर्थतन्त्र

२७ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले हरेक महिना अर्थतन्त्रका विभिन्न सूचकहरूको अद्यावधिक विवरण सार्वजनिक गर्छ । आइतवार राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांकका आधारमा अनलाइनखबरले १० वटा ग्राफमा अर्थतन्त्रको चित्र प्रस्तुत गरेको छ : १. आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा क्रमशः ८ प्रतिशत र साढे ७ प्रतिशत रहेको मूल्यवृद्धि चालु आवको ७ […]

महानिर्देशक सुवेदीका ११ महिनाका २२ काम

काठमाडौँ । राष्ट्रिय किताबखाना(निजामती)का महानिर्देशक नेत्र सुवेदीले एघार महिनाको प्रगति विवरण सार्वजनिक गरेका छन् । महानिर्देशक सुवेदीले एघार महिना एघार दिनका मुख्य २२ कामहरूको सुची सार्वजनिक गरेका हुन् । प्रशासन डटकमलाई प्राप्त विवरण अुनशार महानिर्देशक सुवेदीले जनशक्ति सम्बन्धी सूचना रणनीतिले समावेशी, समग्र वा एकीकृत र अद्यावधिक सूचना तथा तथ्याङ्कको माग गर्ने र त्यस्तै कार्य वातावरण […]

थप २४१ जनामा कोरोना पुष्टि, संक्रमितको मृत्यु शून्य

पछिल्लो २४ घण्टामा थप २४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार अद्यावधिक विवरण सार्वजनिक गर्दै ८ हजार ८९७ जनामा परीक्षण गर्दा २४१ संक्रमित पुष्टि भएका जनाएको छ । बिहीवार देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८७१ रहेको छ । कोरोना निको भएर थप २२८ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । बिहीवारको विवरणअनुसार कोरोनाले थप मृत्यु भएन । बिहीवारको विवरणमा थप मृत्यु शून्य देखाइएको छ ।

पदबाट बाहिरिनुअघि प्रधानसेनापति थापाले सार्वजनिक गरे सम्पत्ति

काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही बाँकी रहँदा आ–आफ्नो पछिल्लो अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। लमजुङ बेँसीशहर नगरपालिका–२ नरुवाल, पाखाथोक स्थायी ठेगाना रहेको महारथी थापाको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा घरसहित ०–८–३–२ जग्गा पैत्रिक तथा बूढानीलकण्ठमा आफ्नो र श्रीमती दीपाको संयुक्त नाममा निर्माणाधीन घरसहितको २४१६.५२ वर्गमिटर जग्गा रहेको छ। उनको लमजुङ बेँसीशहर–२ मा […]

बिहीबार सेवानिवृत्त हुँदै प्रधानसेनापति थापा, सार्वजनिक गरे सम्पत्ति विवरण

काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही दिन बाँकी रहँदाआफ्नो पछिल्लो अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। विवरण अनुसार लम्जुङ बेँसीशहर नगरपालिका -२ नरुवाल, पाखाथोक स्थायी ठेगाना रहेको महारथी थापाको काठमाडौँ महानगरपालिका २६ लैनचौरमा घर रहेको छ भने बूढानीलकण्ठमा आफ्नो र श्रीमती दीपाको संयुक्त नाममा निर्माणाधीन घरसहितको २४१६.५२…

जाँदाजाँदै प्रधानसेनापति थापाले सार्वजनिक गरे सम्पत्ति विवरण, कति छ?

प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही बाँकी रहँदा आ–आफ्नो पछिल्लो अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।...

राष्ट्र बैंकले दियो नमस्ते पेलाई सञ्चालन अनुमति

नेपाल राष्ट्र बैंकले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडलाई सञ्चालनको अनुमति दिएको छ ।  अनुमति पाएसँगै यस कम्पनीले नमस्ते पेले सञ्चालन अनुमति पाएको हो ।  यो कम्पनी नेपाल टेलिकमको सहायक कम्पनी हो ।  राष्ट्र बैंकले चैत ५ गतेसम्म अनुमति प्राप्त भुक्तानी सेवा प्रदायकहरुको अद्यावधिक विवरण सार्वजनिक गर्दै नमस्ते पेले अनुमति पाएको उल्लेख गरेको छ। राष्ट्र बैंककाअनुसार नमस्ते पेको चुक्ता पुँजी ४० करोड रुपैयाँ छ। २०७६ वैशाखमा टेलिकम र वाणिज्य बैंकले संयुक्त रुपमा भुक्तानी सेवा प्रदायक कम्पनी सञ्चालन ग...

सरकारले काेराेनाबाट ज्यान गुमाएका ६१८ जनाको विवरण थप्यो

काठमाण्डाै – सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको तथ्याङ्क सच्याएको छ । बुधवार एकैदिन ६ सय १९ जनाको ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक गर्दै अहिलेसम्म ज्यान गुमाउनेको तथ्याङ्क सच्याएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक सार्वजनिक गर्दै आएको विवरणमा कोरोना महामारीको व्यवस्थापन गरिरहेका अरू निकायहरूको तथ्याङ्कको आधारमा अद्यावधिक गर्दा ज्यान गुमाउनेको सङ्ख्या बढेको जनाएको छ । यसअघि नै शवको व्यवस्थापन गरिरहेको नेपाली सेनासँग भएको सङ्ख्याभन्दा सरकारले देखाएको मृतकको सङ्ख्या कम भएको विवरण सार्वजनिक भ...