गौतमबुद्ध अन्ताराष्ट्रिय विमानस्थलमा बाइडबडी जहाज अवतरण

बुटवल । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलपछि नेपालमा अर्को अन्तराष्ट्रिय विमानस्थलका रुपमा रुपन्देहीमा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल पुर्ण रुपमा संचालनमा आएको छ । बिहिबार साझ भैरहवास्थित विमानस्थलमा राष्ट्रिय ध्वजावाहक जहाज अवतरण गरेसंगै यसले पुर्णता पाएको छ । नेपालको दोस्रो अन्तराष्ट्रिय विमानस्थलको रुपमा रहेको गौतबद्ध अन्तराष्ट्रिय बिमानस्थलमा वाइडबडी ए–३३० जहाज अवतरण गरेको हो । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम […] The post गौतमबुद्ध अन्ताराष्ट्रिय विमानस्थलमा बाइडबडी जहाज अवतरण appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

मौसमका कारण काठमाडौँ आउनुपर्ने जजिराको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जजिरा एयरको जहाज मौसममा खराबी आउँदा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । कुवेतबाट काठमाडौँका लागी उडान भरेको जहाज मंगलबार भैरहवामा अवतरण गरेको हो । जजिराको जे नाइन ५४१ को जहाज आज बिहान ४ बजेर २२ मिनेटमा भैरहवामा अवतरण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले […]

जजिराको जहाज काठमाडौंबाट ‘डाइभर्ट’,गौतमबुद्ध विमानस्थलमा अवतरण

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जजिरा एयरको जहाज मौसममा खराबी आउँदा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । कुवेतबाट काठमाडौंका  लागि उडान भरेको जहाज मंगलबार भैरहवामा अवतरण गरेको हो । जजिराको जे नाइन ५४१ को जहाज आज बिहान ४ बजेर २२ मिनेटमा भैरहवामा अवतरण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए […]

जजिराको जहाज काठमाडौंबाट डाइभर्ट : गौतमबुद्ध विमानस्थलमा अवतरण

भैरहवा– काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जजिरा एयरको जहाज मौसममा खराबी आउँदा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। कुवेतबाट काठमाडौंका उडान भरेको जहाज मंगलबार भैरहवामा अवतरण गरेको हो। जजिराको जे नाइन ५४१ को जहाज आज बिहान ४ बजेर २२ मिनेटमा भैरहवामा अवतरण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए। उनका अनुसार […]

गौतमबुद्ध विमानस्थलमा रोकियो जजिराको जहाज, चरा ठोक्किएको आशंका

९ जेठ, काठमाडौं । कुवेतबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जजिरा एयरवेजको जहाज सोही विमानस्थलमा रोकिएको छ । विमानस्थलका एक अधिकारीका अनुसार जहाजमा चरा ठोक्किएको आशंका गरिएको छ । तर, धावनमार्गमा कतै पनि अवशेषहरु देखिएका छैनन् । जहाजको बाहिरी भागमा रगतको छिट्टाहरु देखिएका कारण चरा इन्जिन भित्र घुसेको छ की भन्ने आशंकामा जहाज रोकिएको […]

जजिराको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

लुम्बिनी – सोमबार उद्घाटन हुन लागको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरलाइन्सले पहिलो व्यवसायिक उडान सहित अवतरण गरेको छ। जहाजले बिहान सबा ७ बजे विमानस्थलमा जहाज ल्याण्ड गरेको हो। पहिलो जहाज अवतरणको लागि भव्य स्वागत गरिएको थियो। बुद्ध पूर्णिमाको अवसर पारेर कुवेतको जजिरा एयरलाइन्सको जहाज पहिलोपटक सोमबार बिहान १ सय ७५ जना यात्रु बोकेर विमानस्थलमा […]

दिल्ली-काठमाडौं हुँदै इन्डियन एयरफोर्सको जहाज गौतमबुद्ध विमानस्थलमा

२८ वैशाख, काठमाडौं । भारतीय सेनाको जहाज बुधबार भैरहवा विमानस्थलमा अवतरण गरेको छ । ‘आईएफसी १ एफ२२ ०२ डट ४३’ जहाज बुधबार बिहान भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो । काठमाडौं विमानस्थल स्रोतका अनुसार यो जहाज धावनमार्गमा अवतरण गरेसँगै काठमाडौंमा रोकिएन, लगत्तै टेकअफ लिएको जहाज भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हो । […]

गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण

काठमाडौं । व्यवसायिक उडानको तयारीका क्रममा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए ३३० पुगेको छ । दिउँसो तीन बजे उड्ने भनेको जहाज अबेर गरी उडेको थियोे । जहाज ५ः५५ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यो उडान परीक्षणका रुपमा गरिएको हो । त्रिभुवन विमानस्थलको विकल्पका रुपमा तयार भएको यो विमानस्थलमा […]

निगमको वाइडबडी विमान लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

बुटवल – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजावाहक जहाज अवतरण गरेको छ। नेपालको दोस्रो अन्तराष्ट्रिय विमानस्थलको रुपमा रहेको गौतबद्ध अन्तराष्ट्रिय विमानस्थलमा वाइडबडी ए–३३० जहाज अवतरण गरेको हो। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले गौतमबुद्ध विमानस्थलमा ‘अप्रेशनल पर्फमेन्स टेस्ट फ्लाइट’ गरेको हो। दिउँसो ३ बजे आउने भनिएको जहाज साझ पौने ६ बजे मात्रै […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज अवतरण

व्यवसायिक उडानको तयारीका क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाजले सफल अवतरण गरेको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए३३० ले बिहीबार ५ः५५ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।उडानमा पर्यटनमन्त्री, पर्यटन मन्त्रालय, नेपाल एयरलाइन्स र नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिहरू रहेका थिए । गौतमबुद्ध विमानस्थलमा जेठ २ गतेबाट नियमित उडान गर्ने तयारी रहेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछ