गाउँमा फैलिँदै कोरोना, एउटै गाउँमा २५ को परीक्षण गर्दा २३ जना संक्रमित

जनस्वास्थ्य सेवा कार्यालय जुम्लादेखि एन्टिजेन र पिसिआर परीक्षण गर्न जाँदा कोरोना जचाउँन मान्दैनन्। कतिपय युवाहरू गाउँमा कोरोना जाँच गर्छन् भनेर जडिबुटी खोज्न जंगलतिर गइसकेका छन्।

सम्बन्धित सामग्री

शुक्रबार थपिए ५ जना कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ९ सय २५ जनाको नमुना परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यही अवधिमा १४ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै कोरोना भाइरसका सक्रिय संक्रमित नेपालमा ५१ जना रहेका छन् ।

२५ जना कोरोना संक्रमित थपिए

देशभर थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप २८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

आज १०२ कोरोना संक्रमित थपिए, देशभरि ६ सय भन्दा बढि सक्रिय संक्रमित

काठमाडौं, २५ असार । पछिल्लो २४ घण्टामा १०२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । आरटी पिसिआर र एन्टिजेन विधिबाट जम्मा २६१५ जनामा गरिएको परिक्षणमा १०२ जना कोरोना संक्रमित थपिएका हुन् । स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको कोरोनाबारे अपडेटअनुसार अहिले देशभरि ६०५ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ३१ जनाले कोरोना जितेका छन् […]

२४ घण्टामा २५ जनामा कोरोना संक्रमण, देशभर १०८१ जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४९५१ जनामा गरिएको नमूना परीक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ८९ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने यसअवधिमा कसैको मृत्यु भएन ।मन्त्रालयका अनुसार अहिले देशभर १०८१ जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टामा ६०२६० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । मन्त्रालयका अनुसार अहिले निको हुनेको दर ९८.७ प्रतिशत रहेको छ ।

थप दुई हजारमा कोरोना संक्रमित, २५ जनाको मृत्यु

मुलुकभर दुई हजार ६५  कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या २५ छ। एक हजार ५७७ मा पीसीआर र ४८८ जनामा एन्टीजेन गरीक्षणपछि दुई हजार ६५ जनामा कोरोना संक्रमण देखिएको हो। त्यस्तै दुई हजार तीन सय ३७ जना...

देशभर ३,४२१ कोरोना संक्रमित थपिए, २५ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा देशभर तीन हजार चार सय २१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार पिसिआर परीक्षणमा दुई हजार तीन  सय ९१ र एन्टिजेन...

देशभर ३,१०८ कोरोना संक्रमित थपिए, २५ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा देशभर तीन हजार एक सय आठजना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पिसिआर परीक्षणमा दुई हजार दुई सय दुई...

रोल्पामा कोरोनाः २५ संक्रमित थपिए, दुईको मृत्यु

रोल्पामा पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै जिल्लामा संक्रमितको संख्या ४ सय ५९ पुगेको छ ।...

नेपालमा एकै दिन २५ सय ५९ जना संक्रमित

काठमाडौं। नेपालमा पहिलोपटक एकै दिन २५ सयभन्दा बढी कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य मन्त्रालयले रेकर्डअनुसार पछिल्लो २४ घण्टामा २५ सय ५९ जना संक्रमित फेला परेको हो। यसअवधिमा ९ हजार ६६४ जनाको परिक्षण गरिएको छ। ती मध्ये २४ सय ५९ जनामा पीसीआर विधिबाट र ११० जनामा एन्टिजोन विधिबाट संक्रमण पुष्टी भएको हो।

प्रदेश १ मा २५ कोरोना संक्रमित थपिए

विराटनगर / प्रदेश १ मा आज २५ जना कोरोना संक्रमित थपिएका छन् । ३५० जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगमा ११, सुनसरीमा ६, झापा र संखुवासभामा ३–३ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको छ । मोरंगको विराटनगरमा ११, सुनसरीको इनरुवा... The post प्रदेश १ मा २५ कोरोना संक्रमित थपिए appeared first on Purbeli News.