उम्मेदवारले सामाजिक सञ्जालबाट गरेको विज्ञापन निर्वाचन खर्चमा समावेश हुने निर्वाचन आयोगले जनाएको छ ।
एक सूचना प्रकाशित गर्दै विभिन्न राजनीतिक दल र उम्मेदवारहरूले सामाजिक सञ्जालबाट गरेको विज्ञापन निर्वाचन खर्चमा समावेश हुने जानकारी दिएको हो ।
आगामी मसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत...