पोखरा । गण्डकी प्रदेशसभामा पहिलो पटक प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले सम्बोधन गरेका छन् । पहिलो पटक बुधबार रोष्टमबाट उनको बोली सुन्न प्रदेशवासीले साढे ३ वर्ष कुर्नु प-यो । गण्डकीमा सत्ताको जोडघटाउमा ३ पटकसम्म मन्त्री बन्ने शौभाग्य पाएका युवा तथा खेलकुद मन्त्री मनाङेले २०७५ माघ १४ मा सांसदको शपथ लिएका हुन् । २०७४ […]
The post रोस्टममा पहिलो पटक मनाङे : भाषण गर्ने मान्छे पाए १०/२० हजार दिन्थे appeared first on राजधानी राष्ट्रिय दैनिक.