‘ए’ डिभिजन लिगः आठौं चरणका खेल भोलीबाट, मैदानमा मोबाइल ल्याउन प्रतिबन्ध

काठमाडौं, २२ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा खेलाडीहरुले मैदानमा मोबाइल ल्याउन नपाउने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी लिगमा खेलाडी र अफिसियललाई मैदानमा मोबाइल ल्याउन प्रतिबन्ध लगाएको हो । एन्फाले मुख्य प्रशिक्षक र टिम म्यानेजरबाहेक अन्य अफिसियल र खेलाडीलाई खेल स्थलमा मोबाइल ल्याउन प्रतिबन्ध लगाएको जनाएको छ । […]

सम्बन्धित सामग्री

‘ए’ डिभिजन लिग : खेलाडी र अफिसियललाई मोबाइल ल्याउन निषेध

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अब खेलाडी र अफिसियललाई खेलस्थलमा मोबाइल ल्याउन निषेध गरिएको छ । आठौँ चरणका खेलहरूदेखि सहभागी हुने क्लबका मुख्य प्रशिक्षक र मेनेजरबाहेक अरू अफिसियल तथा खेलाडीहरूलाई खेल हुने स्थलमा मोबाइल ल्याउन निषेध गरिएको हो । लिगमा सहभागी सबै क्लबका नाममा मंगलबार पत्र लेख्दै अखिल नेपाल...