सन्दीप जोराकाे शानदार डेब्यू, पहिलाे अन्तरराष्ट्रिय टी–२० मा बनाए अर्धशतक

नेपालका सन्दीप जोराले डेब्यू टी–२० मा अर्धशतक पूरा गरेका छन् । नेपाली राष्ट्रिय टिमबाट यूएईविरुद्ध टी–२० सिरिजमा डेब्यू गरेका सन्दीपले टी–२०मा अर्धशतक बनाउन सफल भए । नेपालले लगातार विकेट गुमाएका बेला पाँचौं नम्बरमा ब्याटिङमा आएका जोराले ४२ बलमा अर्धशतक बनाएका हुन् । घरेलु फ्रेन्चाईज टी&nd...