सिद्धान्त, अध्ययन र व्यवहार पूरै फरक कुरा हो । कतिपय अध्ययनमा नभएका र नदेखिने कुराहरू व्यवहारमा देखिन्छन् भने ठीक विपरीत पनि देखिएका छन् । वैश्विक अर्थतन्त्र र राजनीतिक अर्थतन्त्रमा प्रकृतिवादपछि वाणिकवाद अनि शास्त्रीय र सोपश्चात् नवशास्त्रीय अर्थशास्त्रले विश्व जमायो, जसलाई हामी उदार अर्थव्यवस्थाको नामले पनि चिन्छौँ । यसैका बाछिटाहरूमा अहिले हामी थपघट गर्ने प्रयास गरिरहेका […]