फरैना : थारु समुदायको उत्पीडनको कथा

१५ असोज, दाङ । संगीतकार सन्तोष श्रेष्ठको नव प्रकाशित उपन्यास फरैनाबारे दाङमा चर्चा गरिएको छ । राप्ती साहित्य परिषद् दाङले आयोजना गरेको पुस्तक परिचर्चा कार्यक्रममा बोल्दै उपप्रध्यापक केवी चौधरीले फरैना थारु समुदायमा कमलहरीहरुले भोग्नु परेको नारकीय जीवन र संघर्षको कथा भएको बताए । ‘फरैनाले जमिन्दार र कमैयाबीचको द्वन्द्व, अन्याय अत्याचार र विभेदको कथा बोलेको छ’ […]