ज्योति लाईफ इन्स्योरेन्सको आज पाँचौ वार्षिकउत्सव

काठमाडौं, ८ असोज । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजदेखि पाँचौँ वर्षमा प्रवेश गरेको छ । २०७४ आश्विन ८ गतेबाट औपचारिक रुपमा व्यवसाय शुभारम्भ गरेको यस ज्योति लाईफ आजबाट चौथो वर्ष सफलताका साथ पुरा गरि पाँचौ वर्षमा प्रवेश गरेको हो । चार वर्षको अवधिमा कम्पनीले ७३ जिल्लाको विभिन्न भागमा १२३ वटा शाखा संजालबाट सेवा प्रवाह, […]