२५ मंसिर, पोखरा । विश्व पर्यटन संघले केही समयअघि गरेको अध्ययनअनुसार अन्य क्षेत्रमा महिलाको संलग्नता कम भए पनि पर्यटन क्षेत्रमा बढी छ । पर्यटन व्यवसायमा लागेका उनीहरुले संख्यामात्रै होइन, आम्दानी पनि अन्य क्षेत्रको तुलनामा बढी छ । उक्त अध्ययन प्रतिवेदनअनुसार विश्वका पर्यटनमा संलग्न व्यवसायी, कर्मचारीमध्ये ५४ प्रतिशत महिला छन् । त्यसमा संलग्न महिलाले अन्य क्षेत्रको […]