कांग्रेसले दियो निर्वाचनमा अन्तर्घात गर्नेहरूको विवरण पठाउन निर्देशन

नेपाली कांग्रेस जिल्ला कार्यसमितिले सबै वडा कार्यसमितिलाई ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा असहयोग र अन्तर्घात गर्नेहरूको विवरण पठाउन निर्देशन दिएको छ ।