मकवानपुरको राक्सिराङमा खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको विकट मनिने राक्सिराङ गाउँपालिका वडा नम्बर–८ मा पर्ने गिर्खे खोलाले बगाउँदा स्थानीय १२ वर्षीय बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।मंगलबार दिउँसो भएको वर्षाका कारण उक्त खहरे खोलामा आएको भेलले विद्यालयबाट घर फर्कदै गरेकी खोलाले स्थानीय १२ वर्षीया मनिता माया थिङलाई गिर्खे खोलामा आएको भेलले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।राक्सिरा