यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका अमेरिकी अखडामा हमला गर्ने चेतवानी दिएको छ । आईआरजीसीले यूएईमा रहेका अमेरिकी अखडाहरु ‘जायज निशानामा’ रहेको चेतावनी दिएको हो । अमेरिकाले इरानको खार्ग टापुमा आक्रमण गरेपछि इरानले यस्तो कडा प्रतिक्रिया दिएको हो । इरानको तस्नीम समाचार एजेन्सीका अनुसार आईआरजीसीले […]