समानुपातिक मत : आज बिहान साढे ८ बजेसम्म रास्वपालाई करिब ५७ प्रतिशत मत

२३ फागुन, काठमाडौं । देशभरका विभिन्न निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ करिब ४५ हजार मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आधाभन्दा बढी मत पाएको छ । आज बिहान साढे ८ बजेसम्म निर्वाचन आयोगले सार्वजनिक गरेको आँकडा हेर्दा …