कैलाली । निलम्बन मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायलाई भोलिको जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी नगराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरेको छ । भ्रष्टाचार मुद्दा विशेष अदालतमा भएका बेला गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उपाध्यायलाई स्वतः निलम्बनमा परेको भन्दै कुनै पनि अधिकार प्रयोग नगर्न निर्देशन जारी गरिएको हो । आजै निलम्बन अध्यक्ष उपाध्यायलाई मतदान […]