अवैध सालको काठसहित दुई जना पक्राउ

सुर्खेत : अवैध काठ ओसारपसार गर्ने दुई जनालाई काठसहित प्रहरीले पक्राउ गरेको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका-९ खेतुस्थित कर्णाली प्रदेश ०२००१ त ००९४ नम्बरको ट्याक्टर चालक सुरेश नेपाली र सोही स्थानका ओमप्रकाश भुसाल पक्राउ परेका हुन्। अवैध सालको चिरान काठ ७१ थान कडी बरामद गरेको प्रहरीले जनाएको छ। चिरान काठ

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।