सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउन सरकार र एमाले सहमतिनजिक

काठमाडौँ– सुन तस्करी प्रकरणमा छानबिनका लागि उच्च स्तरीय आयोग बनाउने विषयमा सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहमतिनजिक पुगेका छन् । आइतबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली सुन तस्करी प्रकरणमा जाँचबुझका लागि उच्च स्तरीय आयोग बनाउन सहमति नजिक पुगेका हु...