काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू विश्वविद्यालय र शिक्षा क्षेत्र सुधारमा गम्भीर रहेको बताएका छन्। त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा खुसी व्यक्त गर्दै बालुवाटार पुगेका प्राध्यापक एवं प्राज्ञिकहरूसँग प्रधानमन्त्रीले यस्तो बताएका हुन्। उनले भने- विश्वविद्यालय सुधार्ने हो भने मेरिटोक्रेसीको कुनै बिकल्प छैन, यसबारे गम्भीररूपमा सोच्दै आएको थिएँ । तर, […]