तपाईं मागी विवाह कि प्रेम विवाहका पक्षमा ? किन ?

खै के लेखेको छ यो निधारमा ? आजसम्म लभ नै पर्न सकेन । बिहे त झन् टाढाको कुरा भयो । म यहीँबाट आग्रह गर्न चाहन्छु, भ्याकेन्सी खाली छ, १६ देखि १९ सम्मकी युवती सम्पर्कमा आउनुहोला । यसपालि बिहे गर्ने सोच छ ।