पछिल्ला दिनमा सेपरेसन म्यारिज अर्थात बिहे गरेर दम्पतीहरु एक अर्काबाट अलगै बस्ने ट्रेण्ड जापानमा लोकप्रिय बन्दै गएको छ । यसलाई विकेण्ड म्यारिज अर्थात् सप्ताहन्त बिहे पनि भनिन्छ । यसमा मानिसहरु एकातर्फ एक अर्काको प्रेम तथा सहयोगको आनन्द लिन्छन् भने अर्कोतर्फ आफ्नो जीवनसाथीको चिन्ता नगरीकन एक्लो जीवन जिइरहेका हुन्छन् । वास्तवमा सेपरेसन बिहेमा दम्पतीहरु विवाहित हुनु […]