गफै त हो नि!

'नेपालमा के छैन? संसारका अग्ला १० मध्ये ८ हिमाल हामीसँग छन्। ऋषिमुनिले ध्यान गरेका पवित्र भूमि हामीसँग छन्। प्रकृतिले दिएको अनुपम उपहार, बेसार, काठ, अदुवा बेचेरै हामी सबै करोडपति हुन सक्छौं!'