भारतका रक्षामन्त्री राजनाथ सिंहले देशको सीमावर्ती क्षेत्रमा सडक तथा सुरुङ बनाउने कामदार तथा इन्जिनीयरहरूलाई शुक्रवार धन्यवाद दिएका छन् ।
त्यसक्रममा बीआरओले नेपालको समेत भूमि हुँदै बनाएको कैलाश मानसरोवर सडकको पनि चर्चा गरे ।
विगत पाँचसात वर्षमा बीआरओले उल्लेख्य उपलब्धि हासिल गरेको भन्दै गर्दा उनले मानसरोवर सडकको कुरा झिकेका हुन् ।
पोहोर साल बीआरओले धारचुलालाई लिपुलेकसँग जोड्ने कैलाश मानसरोवर यात्रा मार्गको ८० किलोमिटर सडकको उद्घाटन गरेका थिए ।
नेपालको भूमि अतिक्रमण गर्दै बनाइएको उक्त सडकको ...