अर्थमन्त्रीबारे सरकारले संसद र जनतालाई जवाफ दिनुपर्छ : नेता महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता नैनसिंह महरले सरकारले अर्थमन्त्री जनार्दन शर्माबारे उठेका प्रश्नको जवाफ संसद र जनतालाई दिनुपर्ने बताएका छन्। नेता महरले फेसबुक मार्फत यस्तो प्रतिक्रिया दिएका हुन्...