नेपाल चेम्बर अफ कमर्सले निर्यात प्रर्वद्धनको सम्भावनाबारे उद्योग सचिव डा. तोय नारायण ज्ञवालीसँग सोमबार छलफल गरेको छ ।औद्योगिक वातावरण बनाएर निर्यात प्रवद्र्धन गर्न सकिने विभिन्न विकल्पमा चेम्बरले उद्योग सचिव डा. ज्ञवालीसँग छलफल गरेको हो । उत्पादन वृद्धिमार्फत निर्यात प्रवद्र्धनका लागि चेम्बरले सचिव ज्ञवालीलाई १६ बुँदे ध्यानाकर्षणपत्र समेत बुझाएको छ ।चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रवद्र्धनका […]