कर्णाली प्रदेशका अर्थमन्त्री विष्ट अस्वस्थ, उपचार गर्न काठमाडौं ल्याइयो

२७ असार, काठमाडौं । कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री विन्दमान विष्ट अस्वस्थ भएका छन् । उनलाई आज बिहान उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा ल्याइएको छ । उनी फोक्सो र घाँटीको समस्याबाट पीडित छन् । बजेट निर्माणको बेलादेखि नै अस्वस्थ थिए । दुई दिनअघि समस्या बढेपछि कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । चिकित्सकको सल्लाहअनुसार […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेशका अर्थमन्त्री विष्ट बिरामी, काठमाडौं ल्याइयो

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट विरामी भएपछि काठमाडौं ल्याएको छ । मन्त्री विष्टको सुर्खेतमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं ल्याएको हो । मन्त्री विष्टको उपचार काठमाडौंको मेडिसीटी अस्पतालमा भई रहेको माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले बताइन् । ‘उहाँ (मन्त्री विष्ट)को क्लोस्ट्रोलको मात्रा बढ्यो भनेर प्रदेशिक अस्पताल सुर्खेतमा भर्ना गरियो । त्यहाँ उपचार सम्भव भए’ केसीले भनिन् ‘त्यसपछि अहिले काठमाडौं उपचार गर्न लगियो