काठमाडौँ- पाकिस्तानमा भारी वर्षापछि उत्पन्न बाढी र पहिरोसँग सम्बन्धित घटनाका कारण पछिल्लो २४ घण्टामा थप ३६ जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन (एनडिएमए) का अधिकारीले जानकारी दिएका छन् । यस प्रकोपमा परी एक हजार नौ सय ४१ जना घाइते भएका पनि ती अधिकारीले जानकारी दिएका छन् । पाकिस्तानको पूर्वी भागमा रहेको पञ्जाब प्रान्त यस भीषण […]