शहीद लखन गाउँपालिकामा माओवादी विजयी

शहीद लखन गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका रमेश थापा र र उपाध्यक्षमा माओवादी केन्द्रकी इन्दिरा तिवारी विजयी भएका छन् । दुवै जना दोस्रो कार्यकालका लागि विजयी बनेका हुन् । थापाले ५ हजार चार सय ७४  मत ल्याएर विजयी बने ।