कोरोना भाइरसको दोस्रो भेरियन्ट फैलिएसँगै जारी रहेको निषेधाज्ञा जोर तथा बिजोर निजी सवारी साधन चल्न पाउने गरी स्याङ्जामा असार १५ गतेसम्म निषेधाज्ञा लम्बिएको छ । पछिल्लो पटक असार ७ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञालाई बढाएर असार १५ गतेसम्म पु¥याइएकोे जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । वैशाख २१ गतेदेखि सुरु भएको निषेधाज्ञा पटक–पटक गरी असार […]