काठमाडौं, २ मंसिर । अधिवक्ता ईश्वरी प्रसाद भट्टराईले विगत केही दिनदेखि प्रधानन्यायाधीश नेतृत्व रहन सक्दैन् भनेर आफुहरु उनको राजीनामा माग गर्दै शान्तिपुर्ण आन्दोलन गर्दा प्रहरीले हस्तक्षेप गरेको बताए । उनले पत्रकार सम्मेलनमा बोल्दै आफुहरुले गरेको शान्तिपुर्ण आन्दोलन गरीरहँदा प्रहरीले हस्तक्षेप गरेर लाठी प्रहार गरेकोमा आक्रोस व्यक्त गरे । उनले बारले गरेको शान्तिपुर्ण भएको भन्दै हातहतियार […]