‘डन’ परशुराम बस्नेत एमालेबाट विराटनगरको मेयरमा सिफारिश

काठमाडौं, ७ वैशाख । विराटनगर महानगरपालिकाको मेयरका लागि नेकपा एमालेबाट डनको परिचय बनाएका परशुराम बस्नेतको नाम सिफारिश भएको छ । यसअघि महानगरपालिकाको कमिटीले सिफारिश गरेको नाममा परेका बस्नेत प्रदेश कमिटीबाट पनि सिफारिशमा परेका छन् । सिफारिश नामहरुबारे एमालेको केन्द्रबाट निर्णय हुनेछ । अब परशुराम बस्नेतसहित सागर थापा, बाबुराम कार्की, महेश भट्टराई, रामलाल साह र जीवन […]

सम्बन्धित सामग्री

विराटनगरको प्रमुखमा एमालेबाट पाँचजनाको नाम सिफारिस

विराटनगर : नेकपा (एमाले)ले मोरङको विराटनगर महानगरपालिका प्रमुखको उम्मेदवारका लागि पाँचजनाको नाम सिफारिस गरेको छ।एमाले विराटनगर महानगर कमिटिको शनिबार बसेको बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वानचनका लागि प्रमुखमा पाँच र उपप्रमुखमा तीन जनाको नाम सिफारिस गरेको हो। प्रमुखको उम्मेदवारमा रामलाल साह, बाबुराम कार्की, सागर थापा, पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस भएको छ।यस्तै‚ उपप्रमुखमा शिल्पा कार्की, बिमला घिमिरे दाहाल, अञ्जु उपाध्यय (शिला) को नाम सिफारिस गरेको एमाले विराटनगर महानग