‘चिनियाँ विदेशमन्त्रीको भ्रमण, नेपाललाई सुवर्ण अवसर’

काठमाडौं, चैत ८ । हालै मात्र संसद्बाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित भएको र राजनीतिक दलहरू आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारीमा जुटिरहेका बेलामा आगामी शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीन दिने भ्रमण गर्दै छन् । यो भ्रमणलाई जनमानस र कूटनीतिक वृत्तले बेग्लाबेग्लै रूपमा हेरेको छ । एमसीसी संसद्बाट पारित […]