काठमाडौं । राउन्ड टेबल नेपालको अध्यक्षमा प्रवेश अग्रवाल चयन भएका छन् । झापाको बिर्तामोडमा सम्पन्न २४औं वर्षिक साधारणसभाबाट अग्रवाल अध्यक्ष चयन भएका हुन् । त्यस्तै टेबलको उपाध्यक्षमा सुमित मित्तल, सचिवमा मनिष लाथ, कोषाध्यक्षमा अंकित अग्रवाल र सम्पादकमा दीपेश खेतान चयन भएका छन् । साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसँगै लेखापरीक्षकको प्रतिवेदनसमेत पारित गरी नयाँ कार्य […]