मध्यराति बागलुङ केन्द्रविन्दु बनाएर भूकम्पका लगातार तीन धक्का

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बागलुङको अधिकारी चौर केन्द्रविन्दु बनाएर राति १ बजेर २३ मिनेटमा ४.७ रेक्टर स्केलको पहिलो भूकम्प गएको थियो ।