हामी एमालेको कान्छो पार्टी, कान्छो भाइ होइनौंः कोसी प्रदेशका पूर्वमन्त्री सिटौला

मोरङ – कोसी प्रदेशका पूर्वमन्त्री तथा राप्रपा कोसी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सरकार राष्ट्रवाद हुनुपर्ने बताएका छन्। विराटनगरमा सोमबार राप्रपा मोरङ जिल्ला कार्यसमिति विस्तार तथा शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री सिटौलाले मुलुकले अहिलेको व्यवस्थाको विकल्प खोजी गरिरहेको बताए। नेता सिटौलाले कांग्रेस, एमाले, माओवादीलगायत दल विवाद र काण्डमा फस्दै गएको हुँदा जनता आजित भएको […]