गगन थापाको प्रस्ताव- शिक्षक र कर्मचारीलाई पार्टीको सदस्यता नदिऔं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनले पार्टीमा आबद्धता हुन रोक लगाएका शिक्षक र कर्मचारीलाई पार्टी सदस्यता नदिने प्रस्ताव गरेका छन् । महासमिति बैठकको लागि तयार पारेका सांगठानिक प्रतिवेदन केन्द्रीय समिति जारी बैठकमा पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘प्रचलित कानूनले पार्टीमा आबद्धता हुन रोक लगाएका शिक्षक, सरकारी कर्मचारीलगायतसँग सम्बन्धित शुभेच्छुक संस्थाहरूलाई पार्टीसँगको आबद्धताको निरन्तरतामा […]