कपिलवस्तुबाट दैनिक दुई करोड रुपैयाँको खसीबोका बिक्री

कपिलवस्तु, असोज ९ – चाडपर्व भित्रिएसँगै कपिलवस्तुबाट दैनिक दुई करोड रुपैयाँभन्दा बढी मूल्यका खसीबोका बिक्री भइरहेको छ । यहाँबाट बिक्रीका लागि खस...

सम्बन्धित सामग्री

दैनिक दुई करोडको खसीबोका बिक्री

चाडपर्व भित्रिएसँगै जिल्लाबाट दैनिक दुई करोड रुपैयाँभन्दा बढी मूल्यका खसीबोका बिक्री भइरहेको छ । यहाँबाट बिक्रीका लागि खसीबोका काठमाडौं पठाउने गरिएको छ । घटस्थापनादेखि खसीबोकाको मागमा अत्यधिक वृद्धि भएको छ । व्यापारीले दैनिक १० देखि १५ ट्रक खसीबोका काठमाडौं पठाउने गरेका छन् ।