कोरोना भाइरस (कोभिड—१९) का कारण मुलुकमा लकडाउन भए पनि पोखरा रंगशाला निर्माणकार्य भने जारी छ । गत चैत ११ गतेदेखि लकडाउन भए पनि लकडाउनको तेसो दिनदेखि हालसम्म निरन्तर रूपमा विभिन्न निर्माणका योजनाको काम भइरहेको राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य राजेशकुमार गुरुङले बताए ।