काठमाण्डाै – पत्नी हत्याको अभियोगमा जेल परेका सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (पूर्वडीआईजी) रञ्जन कोइरालालाई सजायमा छुट दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरवलोकन जाने भएको छ ।
महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरवलोकनकाे लागि सर्वोच्चमा निवेदन दिने निर्णय गरेको र केहीबेरमा...